Jucyboobs

Jucyboobs Blog | Created By Www.BestTheme.Net

Posted by Dee-Peena» on - - 0 comments»

बिष्णु पौडेल
चितवन १५ माघ
पश्चिम चितवनको रामपुरमा नहरको डिलमा रहेको रुख काट्ने क्रममा आज दिउसो बाटोमा गुडीरहेको मोटरसाइकल माथि पर्दा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट मेघौली तर्फ जादै गरेको ना ६ प २०९४ नम्बरको मोटरसाइकलमा सवार  दिव्यनगर गाउ विकास समिति वडा नं. ५ निवासी ३० बर्षिय होमलाल अर्यालको मृत्यु भएको हो । मोटरसाइकल चालक मेघौली गाविस वडा नं. ७ का ३१ बर्षिय भेषराज भुषाल घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । खगेरी खोलाबाट पश्चिम चितवनको सिंचाईका लागि बनेको नहरको डिलमा रहेको रुख काट्ने क्रममा रुख ढल्दा मोटरसाइकल माथि परेको हो । घटनापछि स्थानिय बासीन्दाले बाटो अवरुद्ध पारेका छन् । 

Categories:

Leave a Reply

सहयोगी साईटहरु

जम्मा दर्शक संख्या !

साहित्यिक संग्रह Links

Twitter

Nepali Comedy Serial

भर्खर व्लग हेर्ने शहरहरु

ताजा नेपाली खबर

नेपाली आनलाईन ताजा खबर

Main Menu

Poll

Powered by Blogger.

Followers

Search This Blog

यस हप्ताका प्रमुख समाचार